15:01प्रेम, यौ-न र साहित्य: समाजले लुकाएको सत्य | हामी कति दोहोरो छौँ? The Literary Balance of Desire
29 views · 1w ago · 15:01
प्रेमका कुरा गर्न सजिलो छ, तर यौ-नका विषयमा खुलेर बोल्न किन गाह्रो छ? साहित्यमा प्रेम, इच्छा र मानवीय संवेदनालाई अभिव्यक्त गर्दा समाजको दृष्टिकोण किन बदलिन्छ? हामीले स्वीकार गरेको सामाजिक नैतिकता र हाम्रो वास्तविक सोचबीच कति दूरी छ?








